मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्न १० अर्ब विनियोजन

स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्न १० अर्ब विनियोजन

images
२०८२ जेठ १५ गते, बिहिवार
२०८२ जेठ १५ गते, बिहिवार
  • काठमाडौं। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्न १० अर्ब वजेट विनियोजन गरेको छ।

    images

    अर्थ मन्त्री विष्णु पौडेलले बिहीबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको वजेट वक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्न १० अर्ब वजेट विनियोजन गरिएको जानकारी दिएका हुन।

    images

    वजेट वक्तव्यमा हालसम्म बोर्डले तिर्नु पर्ने बक्यौता रकमको पनि चालु आर्थिक वर्षबाटै तेस्रो पक्ष परीक्षण गराई फरफारक गराईने उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend