मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक, उपचारका क्रममा निधन

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक, उपचारका क्रममा निधन

images
२०८२ जेठ १५ गते, बिहिवार
२०८२ जेठ १५ गते, बिहिवार
  • काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ।

    images

    करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित पूर्वमन्त्री पण्डितकि पत्नी बिमला महतको गएराति उपचारकै क्रममा निधन भएको हो। राति पौने एक बजे पत्नीको निधन भएको पण्डितले जानकारी दिए।

    images

    उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो।  नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी विवाह भएको थियो। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend