मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल फार्मेसी परिषद्को सदस्यमा थापा र मानन्धर

नेपाल फार्मेसी परिषद्को सदस्यमा थापा र मानन्धर

images
२०८२ जेठ १२ गते, सोमवार
२०८२ जेठ १२ गते, सोमवार
  • काठमाडौं। केही समय अघि मात्रै नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त गरेको सरकारले रिक्त सदस्य पदमा समेत दुई जनालाई नियुक्त गरेको छ।

    images

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ फार्मासिष्ट राजकुमार थापा र राजन मानन्धरलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका हुन। उन्ले दुबै जनालाई गत जेठ २ गते नियुक्ति दिएका हुन।

    images

    मन्त्री पौडेलले केही साता अघि मात्रै परिषद्को अध्यक्ष पदमा प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेका थिए। नियुक्त सबैको पदावधी चार वर्षको हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend