मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

घुस लिंदालिदै इन्जिनियर यादव अख्तियारको फन्दामा

घुस लिंदालिदै इन्जिनियर यादव अख्तियारको फन्दामा

images
एक्सरे नेपाल
२०८२ जेठ १ गते, बिहिवार
एक्सरे नेपाल
२०८२ जेठ १ गते, बिहिवार
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख ७० हजार घुससहित पक्राउ गरेको छ।

    images

    महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय  यादवलाई प्रहरीले बिहीबार घुससहित पक्राउ गरेको हो।

    images

    भक्तपुरको मध्यपुर ठिमीमा रहेको एक रेस्टुरेन्टबाट उनलाई घुससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो रेस्टुरेन्टमा यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि दबाब दिइरहेका थिए। सो क्रममा प्रहरीले उनलाई घुस रकम लिंदै गर्दा पक्राउ गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend