मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

images
२०८२ बैशाख २७ गते, शनिवार
२०८२ बैशाख २७ गते, शनिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन।

    images

    प्रधानमन्त्री निवास, बालुुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन।

    images

    नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाए।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend