मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अर्जुन कार्की नियुक्त

नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अर्जुन कार्की नियुक्त

images
२०८२ बैशाख २१ गते, आइतवार
२०८२ बैशाख २१ गते, आइतवार
  • काठमाडौं। नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक प्रा.डा. अर्जुन कार्की नियुक्त भएका छन्।

    images

    प्रा.डा.कार्कीलाई नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उपकुलपति पदमा नियुक्त गरेको हो। उनलाई उपकुलपति नियुक्त गर्न नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिले सिफारिस गरेको थियो।

    images

    कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन्। उनी वरिष्ठ छातीरोग विशेषज्ञसमेत हुन।

    यसैगरी समितिले सार्वजनिक नीति तथा पुर्वाधार विकास विज्ञ प्रा.डा. सुर्यराज आचार्यलाई रजिष्टारमा नियुक्त गरेको छ।

    सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै प्राप्त आवेदनहरुमध्येबाट छनौट गरेर कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामार्फत योग्य ब्यक्ति छानेको हो।


     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend