मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने

काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने

images
एक्सरे नेपाल
२०८२ बैशाख १९ गते, शुक्रवार
एक्सरे नेपाल
२०८२ बैशाख १९ गते, शुक्रवार
  • काठमाडौं। सरकारले काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गर्ने भएको छ।

    images

    शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने कार्यक्रम प्रस्तुत गरे।

    images

    राष्ट्रपति पौडेलले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend