मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारको नीति तथा कार्यक्रम

राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाम परिवर्तन गरिने

राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाम परिवर्तन गरिने

images
२०८२ बैशाख १९ गते, शुक्रवार
२०८२ बैशाख १९ गते, शुक्रवार
  • सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्टिय महिला उत्थान कार्यक्रमको रुपमा थप ब्यवस्थित गरी प्रभावकारी ढंगले संचालन गरिने भनिएको छ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

    images

    राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्टिय महिला उत्थान कार्यक्रमको रुपमा थप ब्यवस्थित गरी प्रभावकारी ढंगले संचालन गरिने बताए।

    `राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्टिय महिला उत्थान कार्यक्रमको रुपमा थप ब्यवस्थित गरी प्रभावकारी ढंगले संचालन गरिनेछ। आर्थिक र सामाजिक रुपमा विपन्न महिलाहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय पहुँच्र उद्यमशीलता विकास गरिनेछ। दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि हवाइ उद्धार कार्यक्रम थप प्रभावकारी बनाइनेछ।´ राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend