मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा, को कहाँ पुगे?

नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा, को कहाँ पुगे?

images
२०८२ बैशाख ११ गते, बिहिवार
२०८२ बैशाख ११ गते, बिहिवार
  • काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । 

    images

    प्रहरी महानिरीक्षक दीपक थापाको बैशाख १० गतेको निर्णयानुसार डीएसपीहरुको सरुवा भएको हो।

    images

    निर्णयानुसार उनीहरुले वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

    सरुवा सूची अनुसार काठमाडौ उपत्यका शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा कार्यरत डीएसपी कोपिला चुडालको जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा भएको छ।

    यस्तै जिल्ला प्रहरी परिसर काठमाडौं शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका डीएसपी हरि खतिवडाको प्रहरी बृत्त नयाँबानेश्वर सरुवा भएको छ।

    अन्य कसको कहाँ सरुवा? हेरौं सूची :

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend