मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अमेरिका पुगे स्वास्थ्यमन्त्री पौडेल

अमेरिका पुगे स्वास्थ्यमन्त्री पौडेल

images
२०८१ चैत्र २५ गते, सोमवार
२०८१ चैत्र २५ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल अमेरिका पुगेका छन।

    images

    राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन उनी आइतबार न्युयोर्क पुगेका हुन।

    images

    मन्त्री पौडेललाई राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले न्युयोर्कमा स्वागत गरे।

    यस्तै उनको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङसमेत विमानस्थल पुगेका थिए।

    स्वस्थ्य मन्त्री पौडेल सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend