राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा परेकाले उनी आइतबार बिहानै जिल्ला अदालतमा आफैँ उपस्थित भएका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend