इलाम। इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राईले मनोनयन दर्ता गराएका छन्। सुर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्तापछि उनले भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend