भक्तपुर। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। गत भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो पटक भक्तपुर स्थित केन्द्रमा सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend