काठमाडौँ। चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग बर्ड फ्लू हालसम्म ११ जिल्लामा फैलिएको पाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका विभिन्न ८२ स्थानमा बर्ड फ्लू फैलिएको पाइएको हो। विभागका महानिर्देशक डा. उमेश दाहालका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend