काठमाडौं। सिंहदरबार परिसर भित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आज (शुक्रबार) देखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा ल्याइएको हो। सेवा इकाईको शुभारम्भ संघीय मामिला तथा सामान्य...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend