काठमाडौं। आगामी २४ घण्टा देशका सातवटै प्रदेशमा भारी वर्षाकाे सम्भावना देखिएकाे छ। बुधवार बिहानैदेखि वर्षा सुरु भएको तथा दिउँसो र राति अधिकांस स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाद्वारा जारी...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend