मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेसहित १४ जना विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

रबी लामिछानेसहित १४ जना विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

images
२०८१ मंसिर २० गते, बिहिवार
२०८१ मंसिर २० गते, बिहिवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति
    रबी लामिछानेसहित १४ जना विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

    images

    सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा पुर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसहित १४ जना विरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जी बुझेको छ।

    images

    जसमा पूर्वडीआईजी छविलाल जोशीसमेत छन। लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।

    प्रहरीले सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ।

    जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो। त्यसमध्ये सानोपाइला पनि एक हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend