सोमवार, कार्तिक ९ गते २०८३    

सोमवार, कार्तिक ९ गते २०८३    

राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए टीका

राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए टीका

images
२०८३ कार्तिक ४ गते, बुधवार
२०८३ कार्तिक ४ गते, बुधवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।

    images

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत  १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

    images

    आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend