मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

images
२०८१ मंसिर १९ गते, बुधवार
२०८१ मंसिर १९ गते, बुधवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन।

    images

    राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन्।

    images

    अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend