मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित

महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित

images
२०८३ आश्विन २१ गते, बुधवार
२०८३ आश्विन २१ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ।

    images

    घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ।

    images

    बन्दसत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ।

    प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend