काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो ३ बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ भने केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।



