मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त गरेको व्ह्ह।

    images

    मन्त्रालयले विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरिएको जनाएको छ। विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त भएका हुन्।

    images

    नवनियुक्त अध्यक्ष तथा सदस्यहरुले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    उनीहरूले शुक्रबार नै कार्यभार सम्हालेका छन्। सो क्रममा उनीहरूले अस्पतालको विकास र सुधारमा आफ्नो अनुभवलाई उतार्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend