मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा थापा नियुक्त

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा थापा नियुक्त

images
२०८३ आश्विन १६ गते, शुक्रवार
२०८३ आश्विन १६ गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।

    images

    मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अध्यक्ष नियुक्त भएका थापालाई शुक्रबार नै नियुक्ति पत्र प्रदान गरेकी छिन्।

    थापाको नियुक्तिसँगै उनको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन,आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend