मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपतिले गराए नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिले गराए नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ

images
एक्सरे नेपाल
२०८१ आश्विन २० गते, आइतवार
एक्सरे नेपाल
२०८१ आश्विन २० गते, आइतवार
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन। यस अघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

    images

    शपथग्रहण समाराेहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीकाे उपस्थिती रहेकाे थियाे ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend