मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

images
२०८३ आश्विन २ गते, शुक्रवार
२०८३ आश्विन २ गते, शुक्रवार
  • काठमाडौँ। नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले काउन्सिलमा नवनियुक्त सदस्यहरूलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्।

    images

    नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के छन्।

    नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend