मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद् बैठक ३ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे

images
२०८३ आश्विन २ गते, शुक्रवार
२०८३ आश्विन २ गते, शुक्रवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो ३ बजे बैठक बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    images

    आजको बैठकमार्फत बाढी प्रभावित नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका बारेका छलफल हुनेछ भने केही नियुक्तिको सम्भावना समेत रहेको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend