मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

images
२०८३ भाद्र ३१ गते, बुधवार
२०८३ भाद्र ३१ गते, बुधवार
  • काठमाडौँ। पार्टीको १५ औं महाधिवेशनको अन्तिम तयारीसहितका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।

    images

    कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालका अनुसार केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बिहीबार २ बजेका लागि डाकिएको हो।

    images

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend