मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

images
२०८३ भाद्र ३१ गते, बुधवार
२०८३ भाद्र ३१ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    बैठक बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    images

    ​बैठकमा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। आजको बैठक मार्फत केही महत्त्वपूर्ण विषयमा निर्णय गर्ने तयारी गरिएको छ भने केही नियुक्तिसमेत हुने सम्भावना छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend