मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिंहदरबारमा सुरुभयो सर्वदलीय बैठक, ओली गएनन्

सिंहदरबारमा सुरुभयो सर्वदलीय बैठक, ओली गएनन्

images
२०८३ भाद्र ३१ गते, बुधवार
२०८३ भाद्र ३१ गते, बुधवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठक सुरु भएको छ।

    images

    सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो।

    images

    बैठकमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा,  नेकपा एमालेबाट नेतृ पद्मा कुमारी अर्याल, नेपाली कम्युनिष्ट पार्टीबाट माधव कुमार नेपाल र वर्षमान पुन, राप्रपाबाट ज्ञानेन्द्र शाही, नेताहरु सिके राउत, सरदसिंह भण्डारी लगायत सहभागी छन्।

    लामिछानेले डाकेको सर्वदलीय बैठकमा यसअघि पनि सहभागी नभएका एमाले अध्यक्ष केपी ओली यसपटक पनि सहभागी भएनन्।

    बैठकमार्फत उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन) गर्ने तयारी रहेको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend