मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

images
२०८१ आश्विन २० गते, आइतवार
२०८१ आश्विन २० गते, आइतवार
  • काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा राउतलाई प्रधानन्यायाधीश नियुक्त नियुक्त गरेका हुन्।

    images

    परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम प्रधानन्यायाधीश पदका लागि अनुमोदन गरेको थियो।

    प्रधानन्यायाधीश नियुक्त भएका राउतलाई आजै राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। सपथपछि उनले कार्यभार सम्हाल्ने छन् ।

    उनी १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश पदमा रहेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend