मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आपतकालिन क्लिनिकबाट बिहीबार ११९ जनाले लिए सेवा

आपतकालिन क्लिनिकबाट बिहीबार ११९ जनाले लिए सेवा

images
२०८३ भाद्र २५ गते, बिहिवार
२०८३ भाद्र २५ गते, बिहिवार
  • नुवाकोट। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकामा सञ्चालन गरेको रेडक्रस आपतकालिन क्लिनिकबाट आज १४४ जनाले सेवा लिएका छन्।

    images

    जसमध्ये होल्डिङ सेन्टरमा बसेका ५० जनाले सेवा लिएका छन् भने ३ जनालाई अन्यत्र रेफर गरिएको छ।

    images

    सो आपतकालिन क्लिनिकबाट हिजो बुधबार ११९ जनाले सेवा लिएका थिए भने पहिलो दिन गत मंगलबार ५१ जनाले सेवा लिएका थिए।

    नेपाल रेडक्रस सोसाइटीले त्रिशुली अस्पताल, जनस्वास्थ्य कार्यालय नुवाकोट, विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा मंगलबारबाट आपतकालिन क्लिनिक सुरु गरेको थियो।

    क्लिनिकमार्फत स्वास्थ्य सेवा लिने ब्यक्तिहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आइरहेका छन्। शिविर भोली विहान ९ बजेदेखि पुनः सञ्चालन हुने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend