मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन्।

    images

    प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.धर्मदत्त सुवेदी,रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा.सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा.विनम्र विष्ट नियुक्त भएका हुन्।

    images

    नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ गरे।

    सपथ कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी,पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न आग्रह गरिन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend