मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडामा `लहरी´ पल्टिँदा अबरुद्ध बनेको सडक खुल्यो

हेटौंडामा `लहरी´ पल्टिँदा अबरुद्ध बनेको सडक खुल्यो

images
२०८१ मंसिर १३ गते, बिहिवार
२०८१ मंसिर १३ गते, बिहिवार
  • हेटौंडा। हेटौंडाको चुरियामाई मन्दिर नजिक कन्टेनर पल्टिएर अवरुद्द भएको पुर्ब पश्चिम राजमार्ग पूर्णरुपमा संचालनमा आएको छ।

    images

    बुधबार बिहान हेटौडा १५ चुरियामाईस्थित पुर्ब पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौंतर्फ आउदै गरेको प्र.२-०३-००१ख ६७३८ नं.को मोबिल बोकेको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको थियो।

    images

    कन्टेनर बीच सडकमा तेर्सो परेपछी राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो क्रेनको सहयताले उक्त कन्टेनर हटाएपछी बाटो संचालनमा आएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा लहरी चालक मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने बर्ष ३० को महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको थियो। उनको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवान्पुरले जनाएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend