मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोसी बाढीपछिको अवस्था बारे रास्वपा सभापतिद्वारा राष्ट्रपतिलाई ब्रीफिङ

भोटेकोसी बाढीपछिको अवस्था बारे रास्वपा सभापतिद्वारा राष्ट्रपतिलाई ब्रीफिङ

images
२०८३ भाद्र १५ गते, सोमवार
२०८३ भाद्र १५ गते, सोमवार
  • काठमाडौँ। रास्वपा सभापति रबि लामिछानेले भोटेकोसीहुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्वार र राहतको प्रयास बारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

    images

    सभापति लामिछानेले सोमबार राष्ट्रपति निवास शीतल निवास पुगेर बाढी र त्यसपछिका अवस्था बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

    images

    लामिछानेले आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए। त्यसपछि उनी राष्ट्रपति निवास पुगेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend