मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच पदमा नियुक्ति

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच पदमा नियुक्ति

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरिएको छ।

    images

    प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका हुन्।

    images

    नवनियुक्त पदाधिकारीहरूले आजै मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र बुझेका छन्।

    प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend