मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

images
२०८१ मंसिर ७ गते, शुक्रवार
२०८१ मंसिर ७ गते, शुक्रवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीचमा भेटवार्ता भएको छ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भेटवार्ता भएको हो। सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

    images

    सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ८–११ मंसिर (२३–२६ नोभेम्बर) मा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जाँदै छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend