मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

४.६ म्याग्निच्युडको  भुकम्पको धक्का

४.६ म्याग्निच्युडको  भुकम्पको धक्का

images
२०८१ कार्तिक २२ गते, बिहिवार
२०८१ कार्तिक २२ गते, बिहिवार
  • काठमाडौं। बिहीबार साँझ भुकम्पको धक्का महसुस गरिएको छ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भुकम्प गएको बताएको छ।

    images

    साँझ ७ बजेर ५६ मिनेटमा भुकम्प गएको केन्द्रले बताएको हो। यस अघि गत १० कार्तिकमासमेत दोलखाको लामिडाँडा केन्द्र बिन्दु भएर ४.५ म्याग्निच्युडको भुकम्प गएको थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend