मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्य ह्वात्तै घट्यो

images
२०८१ कार्तिक २२ गते, बिहिवार
२०८१ कार्तिक २२ गते, बिहिवार
  • काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वातै घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको छ। मूल्य घट्दा छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ५ सयमा कारोबार भइरहेको छ।

    images

    हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

    यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला २ हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend