मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्ट्रपति पौडेलले गरे गाई पूजा

रास्ट्रपति पौडेलले गरे गाई पूजा

images
२०८१ कार्तिक १७ गते, शनिवार
२०८१ कार्तिक १७ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पाैडेलका साथ तिहार अर्थात यम पञ्चकका अवसरमा आज गाई पूजा गरेका छन।

    images

    कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार  देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।

    images

    राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिए। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।

    यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ। तिहार अर्थात यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend