मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली टोलीलाई बालेनले दिए २५ लाख

साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली टोलीलाई बालेनले दिए २५ लाख

images
२०८१ कार्तिक १५ गते, बिहिवार
२०८१ कार्तिक १५ गते, बिहिवार
  • काठमाडौं। साफ महिला च्याम्पियनसीपको उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले २५ लाख नगद सहित सम्मान गरेको छ।

    images

    महानगरपालिकाका प्रमुख बालेन्द्र साहर उपप्रमुख सुनिता डंगोलले बुधबारको खेल समापनपछि उपविजेता बनेको नेपाली टोलीलाई सम्मान स्वरुप २५ लाख रकम हस्तान्तरण गरेका हुन।

    images

    बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २-१ को अन्तरमा पराजित बन्दै उपविजेता बनेको थियो। 

    `देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ। सधै देशलाई यसरीनै मायाले समात्नु होला।
    नेता र राजनितीले टुक्राएको देशलाई  सधै यसरीनै जोड्ने काम गरि राख्नु होला।´

    सो रकम हस्तान्तरणपछि काठमाडौं महानगर प्रमुख साहले सामाजिक संजाल फेसबुकमा लेखेका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend