बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

तुईन खोला सडकमा खसेको ढुंगा हटाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

तुईन खोला सडकमा खसेको ढुंगा हटाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • चितवन। आज बिहानै तुईन खोलामा ढुंगा खसेपछि अबरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड संचालनमा आएको छ।

    images

    चितवनकाे इच्छाकामना गाउँपालिकामा पर्ने तुईन खाेला नजिकै ढुंगा खसेपछि सडक अवरुद्ध भएको थियो।

    images

    सडकमा गेग्रेनसहितका ढुंगा निरन्तर झरिरहेपछि सडक अबरुद्ध थियो। खसेका ढुंगा हटाइएको र सडक संचालनमा ल्याइएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

    बागमती प्रदेशमा आज दिनभर बर्षाकाे सम्भावना रहेकाले सडकबारे अपडेट लिएर मात्रै यात्रा गर्न कार्यालयले अनुराेध गरकाे छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend