मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

साफ महिला च्याम्पियनसीपको उपाधी बंगलादेशको पोल्टामा

साफ महिला च्याम्पियनसीपको उपाधी बंगलादेशको पोल्टामा

images
२०८१ कार्तिक १४ गते, बुधवार
२०८१ कार्तिक १४ गते, बुधवार
  • काठमाडौं। साफ महिला च्याम्पियनसीपको उपाधी बंगलादेशको पोल्टामा गएको छ।

    images

    नेपाल र बंगलादेशबिचको खेलको ८० औं मिनेटमा बंगलादेशले दोस्रो गोल गरेपछि खेल बंगलादेशले जितेको हो।

    images

    ५२औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको गोलले अग्रता लिएको थियो। बंगलादेशको गोलपछि तीन मिनेट भित्रै नेपालकी अमिषा कार्कीले ५५औँ मिनेटमा गोल फर्काएर बराबरीमा पुर्‍याएकी थिइन्।

    खेलको ८० औँ मिनेटमा बंगलादेशले पुन: गोल गरेर खेलमा अग्रता लिएको थियो। बंगलादेशको दोस्रो गोलसँगै नेपाल दबाबमा परेको थियो। सोही गोल नै खेलमा निर्णायक सावित भयो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend