मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

images
२०८१ कार्तिक २ गते, शुक्रवार
२०८१ कार्तिक २ गते, शुक्रवार
  • काठमाडौं। सहकारीको रकम ठगी गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन्।

    images

    पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले रास्वपाको चमतीस्थित केन्द्रीय कार्यालयबाट पत्रलाउ गरेको हो। जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images

    सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन्।

    सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend