काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिनिधित्व सुनिश्चित गराउने तयारी गरेको छ। निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिनिधित्व गराउने गरी प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको हो। प्रतिनिधिसभा सदस्य...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend