काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बसिरहेको छ। सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न भन्दै लामिछानेले सर्वदलीय बैठक डाकेका हुन्। बैठकमा...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend