ताप्लेजुङ। सडक अवरुद्ध भएपछि सुनसान जस्तै भएको पुर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्लो समय तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend