काठमाडौं। काभ्रेपलान्चोकको धुलिखेलमा पूर्वानुमानमा आधारित पूर्वकार्यको न्यूनतम प्याकेज तालिम सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आयोजना, डेनिश रेडक्रसको आर्थिक सहयोग तथा आईएफआरसी र अन्य साझेदार राष्ट्रिय सोसाइटीहरूको प्राविधिक सहयोगमा पूर्वानुमानमा आधारित पूर्वकार्यको न्यूनतम प्याकेज...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend