काठमाडौँ। सरकारी अस्पतालले नै धमाधम स्वास्थ्य बीमाको सेवा उपलब्ध गराउन नसकिने बताउँदै बीमा बापत दिइने सेवा बन्द गर्न थालेपछि प्रधानमन्त्री शुशिला कार्कीले चासो राखेकी छिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज, सहिद गंगालाल अस्पताल लगायत ठुला अस्पतालले...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend