काठमाडौं। पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका रचना रिमाल अचानक बिरामी परेपछि काठमाडौं ल्याइएको छ। सांगीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अचानक नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको थियो। त्यहाँबाट...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend