काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आज प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिन भक्तपुर पुगेकी छिन्। निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाइको काम गरिरहेको छ।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend